सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन हुने

प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन हुने

3050
Shares
प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन हुने

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।
अपराह्न १:०० बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । रासस

3050
Shares

ट्रेन्डिङ