सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल

जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल

4745
Shares
जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल

जेठ ११, लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिकाको उपाध्यक्ष होमबहादुर विश्वकर्माको सम्पत्तिका नाउँमा एक ल्यापटप र दुई मोबाइल तथा ऋण ९ लाख रहेको छ ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो उल्लेख गरिएको हो । उपाध्यक्षको पदभार ग्रहण गरेलगत्तै पत्रकार भेटघाट गरी विश्वकर्माले सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यस्तो विवरण दिएका हुन् ।
-नेपाल समाचारपत्र

4745
Shares

ट्रेन्डिङ