सबैको समाचार
शनिबार, असार २१, २०८२
  • होमपेज
  • सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह

4095
Shares
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह

जेठ १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो ।
-अन्नपुर्ण पोष्ट

4095
Shares

ट्रेन्डिङ