सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • धरिलो हतियार प्रहार गरी विभत्स हत्या { भिडियो सहित }

धरिलो हतियार प्रहार गरी विभत्स हत्या { भिडियो सहित }

4055
Shares
धरिलो हतियार प्रहार गरी विभत्स हत्या { भिडियो सहित }

सिरहा, जेठ १७ गते । सिरहा धनुषाको कमला छेउका रमौल–बसपिट्टा सडक खण्डमा अज्ञात समूहले एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स तरिकाले हत्या गरिएको शव भेटएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका २९ वर्षिय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक यादवको घाटी, टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ ।
आमाको मृत्यु भएपछि वैदेशिक रोजगारीमा रहेका यादव २ महिना पहिले घर फर्केका थिए । सिरहा–विराटनगर चल्ने बसको चालक रहेका यादवको हत्याको कारणवारे अनुसंधान भईरहेको प्रहरी प्रवक्ता डिएसपी विश्वमणी पोखरेलले बताए । यसैवीच प्रहरीले सोधपुछका लागि मृतक यादवका कान्छी श्रीमति शुभकला र सालो मनोजलाई नियन्त्रणमा लिएको छ ।
हेर्नुहोस भिडियो :

4055
Shares

ट्रेन्डिङ