सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रधानमन्त्री भएलगत्तै देउवको फोनमा मोदिको घण्टी

प्रधानमन्त्री भएलगत्तै देउवको फोनमा मोदिको घण्टी

2900
Shares
प्रधानमन्त्री भएलगत्तै देउवको फोनमा मोदिको घण्टी

जेठ २४, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ टेलिफोन गरेर बधाइ दिएका छन् । प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए ।
देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।
– नेपाल समाचारपत्र

2900
Shares

ट्रेन्डिङ