सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

3845
Shares
किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

जेठ २६, काठमाडौं । सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन् । नेपाल स्थित विदेशी कुटनितिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो जायमा पर्ने स्थिति बनेको हो ।
कतिपय नेपालीले विकसित मुुलुकमा रोजगारी अध्ययनका लागि जान आवदेन दिँदा सरकारी कागजात नै किर्ने गर्ने प्रबृत्ति अस्वभाविक रुपमा बढेपछि मुलुकको साख जोगाउन परराष्ट्र मन्त्रलायअन्र्तगतको राहदानी विभागले अनलाईन परीक्षण कार्यन्वयनमा ल्याएको हो ।
– कान्तिपुर

3845
Shares

ट्रेन्डिङ