सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुबई र भारतबाट नेपालमा कल बाइपास

दुबई र भारतबाट नेपालमा कल बाइपास

2750
Shares
दुबई र भारतबाट नेपालमा कल बाइपास

जेठ २६, काठमाडौं । प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ ।
अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले सात बर्षदेखि कारबाही गर्दै आएको छ । नेपाली सीमाभित्र उपकरण राखेर कल बाइपास गराउँदा सहयोगी पक्राउको क्रम बढेपछि मुख्य सञ्चालकहरुले मुख्य केन्द्र नेपाल बाहिरै राख्ने गरेको खुलेको हो ।
– नागरिक

2750
Shares

ट्रेन्डिङ