सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एउटा देश जहाँ मनपरेकी युवतीलार्इ श्रीमती बनाउन बलात्कार गर्नैपर्छ

एउटा देश जहाँ मनपरेकी युवतीलार्इ श्रीमती बनाउन बलात्कार गर्नैपर्छ

3455
Shares
एउटा देश जहाँ मनपरेकी युवतीलार्इ श्रीमती बनाउन बलात्कार गर्नैपर्छ

विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ । किर्किस्तानमा बलात्कार गरेकै आधारमा ज्वाँइ बन्ने चलन रहेको छ । मतलब यहाँ मानिसहरु विवाह गर्न बलात्कार गर्ने गर्छन् । कुनै युवतीलाई आफ्नो श्रीमती बनाउन छ भने बलात्कार गर्नुपर्ने हुन्छ ।
यस्ता खाले घटना लामो समयसम्म चलेका कारण यो एउटा प्रथा बनेको बताइएको छ । किर्किस्तानका युवाहरु पहिला जबर्जस्ती युवतीको बलात्कार गर्ने काम गर्छन् । त्यसपछि युवतीको बेइज्जत हुने डर देखाइ बलात्कारीसँग विवाह गर्न मौका दिइने गरिन्छ ।
बलात्कार गरेबाफत पुरुषलाई केही कारबाही नगरी उल्टै विवाह गर्नका लागि प्रस्ताव गरिन्छ । बेइज्जत हुने डरका कारण पनि युवतीहरु विवाह गर्न राजी हुने गरेको बताइएको छ । हरेक दृष्टिकोणले पुरुषलाई फाइदा हुने तवरले यहाँ परम्परा निर्माण गरिदै आइरहेको छ ।
यस्ता खाले घटनाहरुलाई रोक्न सरकारले विभिन्न नियम बनाए पनि त्यसको असर देखिन सकेको छैन । एक रिपोर्टका अनुसार प्रत्येक वर्ष १२,००० युवतीहरु अपहरण र बलात्कार हुने गरेका छन् । हालसम्म कुनै युवतीले पनि साहस गरेर यस परम्पराको विरुद्ध बोल्न सकेका छैनन् । ( एजेन्सी )

3455
Shares

ट्रेन्डिङ