सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेवाताल अतिक्रमण : १६ सय ९२ रोपनी ब्यक्तिका नाममा

फेवाताल अतिक्रमण : १६ सय ९२ रोपनी ब्यक्तिका नाममा

2795
Shares
फेवाताल अतिक्रमण : १६ सय ९२ रोपनी ब्यक्तिका नाममा

काठमाडौँ , साउन २० । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।

समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ । यो खबर आजको नागरिकमा छ ।

2795
Shares

ट्रेन्डिङ