सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

5340
Shares
भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

काठमाडौँ, साउन ३२ । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विधुत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल बिधुत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ ।

ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए ।
-नागरिक

5340
Shares

ट्रेन्डिङ