सबैको समाचार
आइतवार, भदौ ७, २०८३

ज्वरोले जान्छ ज्यान

3480
Shares
ज्वरोले जान्छ ज्यान

तेह्रथुम,  भदौ १० । भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो ।

ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी ४० बर्षीया कृष्णमाया सुवेदीको बिहीबार मृत्यु भएको हो ।

3480
Shares

ट्रेन्डिङ