सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दसैंको पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रिको कोदो कोला (भिडियो सहित )

दसैंको पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रिको कोदो कोला (भिडियो सहित )

4145
Shares
दसैंको पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रिको कोदो कोला (भिडियो सहित )

काठमाडौं, २७ भदौ । विगतमा आईलभयू…गीतको लोकप्रियताका कारण दर्शक तथा श्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रिले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रिकै संगीत निर्देशन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्ष्ँेत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।
यस्तो छ कोदो कोलाको म्युजिक भिडियो

4145
Shares

ट्रेन्डिङ