सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • केन्द्र धाउँदै नेता कार्यकर्ता : ३ पदमा २८ आकांक्षी

केन्द्र धाउँदै नेता कार्यकर्ता : ३ पदमा २८ आकांक्षी

2980
Shares
केन्द्र धाउँदै नेता कार्यकर्ता : ३ पदमा २८ आकांक्षी

काठमाडौं, असोज २०। महेन्द्रनगर कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको सूची केन्द्र पठाएसँगै आकांक्षीहरु राजधानी आउन थालेका छन् । दसैंलगत्तै सबैजसो उम्मेदवार आकांक्षी कार्यकर्तासहित राजधानी गएका हुन् ।

केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि आएजति सबै नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभामा २ र प्रतिनिधिसभाको १ क्षेत्र रहेको बैतडीमा ३ पदमा २८ आकांक्षी छन् ।
-कान्तिपुर

2980
Shares

ट्रेन्डिङ