सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेका ५ सांसदले खाए शपथ

काभ्रेका ५ सांसदले खाए शपथ

5535
Shares
काभ्रेका ५ सांसदले खाए शपथ

काभ्रे, माघ ८ । काभ्रेपलाञ्चोक जिल्लाबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट मनोनित पाँचै जना सांसदहरुले प्रदेश सभाका जेष्ठ सदस्य डोरमणि पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका छन् । शनिबार अपराह्न बनेपाको एक कार्यक्रम सकेर पाँचै जना सांसदहरु शपथ ग्रहणमा सहभागी हुन हेटौंडा लागेका थिए ।

प्रत्यक्ष निर्वाचित हुनेहरुः

निर्वाचन क्षेत्र १, प्रदेश क्षेत्र १ः रत्नप्रसाद ढकाल

निर्वाचन क्षेत्र १, प्रदेश क्षेत्र २ः चन्द्रबहादुर लामा

निर्वाचन क्षेत्र २, प्रदेश क्षेत्र १ः लक्ष्मण लम्साल

निर्वाचन क्षेत्र २, प्रदेश क्षेत्र २ः बसुन्धरा हुमागाईं

समानुपातिकतर्फबाट गोमा भुर्तेल
-काभ्रे न्युज बाट

5535
Shares

ट्रेन्डिङ