सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • २० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

950
Shares
२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौँ :- काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।

सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।

950
Shares

ट्रेन्डिङ