सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५० हजार बोट गाँजा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५० हजार बोट गाँजा !

4555
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५० हजार बोट गाँजा !

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । शनिबार विमानस्थल क्षेत्रभित्रै झण्डै ५० हजार बोट गाँजा फाँडिएको प्रहरीले जानकारी दिएको छ । लागु औषध विरुद्ध दिवस चलिरहदाँ अहिले देशभरकै प्रहरीले आफ्ना क्षेत्रमा रहेको गाँजाको बोट नष्ट गर्ने अभियान चलेको छ ।

4555
Shares

ट्रेन्डिङ