सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल द्वारा PPE बितरण

महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल द्वारा PPE बितरण

7375
Shares
महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल  द्वारा PPE बितरण

कोरोनाको महामारी सँगै पिपिईको अभाव देशभर महसुस भई रहेको अवस्थामा महोत्तरी रत्न तथा आभूषण संघ ,बर्दिबासले  १० थान PPE बिभिन्न संस्था लाई बितरण गरेको छ ।
उक्त पिपिई प्रदान गर्ने कार्यक्रममा  बर्दिबास नगरपालिका का जनस्वास्थ्य अधिकृत सुरेंद्र चौधरी , बर्दिबास अस्पताल का मेषु डॉ बिधान चन्द्र झा र आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल उपस्थित थिए। महोत्तरी रत्न आभूषण संघ ले आफ्नो सामाजिक विंग मार्फ़त उक्त छेत्र मा एम्बुलेंस सेवा समेत संचालन गरिरहेको संघका अध्यक्ष सुधीर अग्रवालले बताए ।

7375
Shares

ट्रेन्डिङ