सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

गंगा प्रसाद्को सक्रियता

5080
Shares
गंगा प्रसाद्को सक्रियता

२७ वैशाख, काभ्रे / अधिकाङस स्थानिय निकायमा वडा अध्यक्ष मात्रै हाबी भय । वडा सदस्यहरुको काम भनेको बैठकमा कोरम पुराउने र हस्ताक्षर गर्ने मात्रै हो भन्नेहरुका बिचमा बनेपा नगरपालिका वडा नम्बर २ मा भने वडा अध्यक्ष जत्तिकै सकृय छन् सदस्य गंगा प्रसाद घिमिरे । गंगा प्रसाद् अरु बेला त सक्रिय थिए नै अझ यो लकडाउनको समयमा उनको सक्रियता झनै बढेको छ ।

राहात बितरन,सरसफाइ देखि बिकास निर्माणको काम सम्ममा गङ्गाको सक्रियता बढेको हो । बनेपा नगरपालिका २ यतिखेर नमुना वडा समेत बनेको छ । राहत बितरनको शैली ,जनचेतनामूलक घर दैलो कार्येक्रम अनि बन्दका बेला पनि बिकास निर्माणलाई गति दियकाले वडा बासीहरु पनि धेरै खुसी छन् ।

5080
Shares

ट्रेन्डिङ