सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • 'राजधानी' सपनाले मतदाता रनभुल्ल

'राजधानी' सपनाले मतदाता रनभुल्ल

3660
Shares
'राजधानी' सपनाले मतदाता रनभुल्ल

काठमाडौँ, कार्तिक ३० । मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोईराला र एमालेका उम्मेदवार लालबाबाु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, तपार्ईको उम्मेदवारी केका लागि ? उनीहरु दुवैको उत्तर एउटै छ, विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।
मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् । विराटनगरका धेरैजसो वडा समेटिएका मोरङका निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ का प्रतिनिधिसभाका उम्मेदवारमात्र होईन, प्रदेशसभाका उम्मेदवारलाई पनि मुख्य चुनावी अजेन्डा विराटनगरलाई राजधान िबनाउनु नै हो । यी सबै उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने मुद्धामा नै मतदातालाई रिझाउने कोसिस् गरिरहेको छ ।
-नागरिक दैनिक

3660
Shares

ट्रेन्डिङ