सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिक्षकद्वारा बालिका ब’लात्कृत

शिक्षकद्वारा बालिका ब’लात्कृत

6440
Shares
शिक्षकद्वारा बालिका ब’लात्कृत

कपिलवस्तु, १४ जेठ : महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि ब’लात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार ब’लात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्र’हरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति कि’शोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्र’हरीलाई खबर गरेको थियो ।

अभियुक्त लोहारको खोजी भइरहेको वडा प्र’हरी कार्यालय चन्द्रौटाका प्र’हरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

6440
Shares

ट्रेन्डिङ