सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको तेमालको सबै वडामा क्वारेन्टाइन

काभ्रेको तेमालको सबै वडामा क्वारेन्टाइन

5290
Shares
काभ्रेको तेमालको सबै वडामा क्वारेन्टाइन

काभ्रे: काभ्रेको तेमाल गाउँपालिकाले सबै वडामा क्वारेन्टाइनको ब्यवस्था गरेको छ । प्रत्येक वडामा ११ वटा बेड संख्या रहेको क्वारेन्टाइन तयार गरिएको पालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकरी दिनुभयो । तेमालमा ९ वटा वडा रहेका छन् । यसअघि ६ बेडको मात्रै क्वारेन्टाइन रहेको थियो ।

यो सँगै क्वारेन्टाइन बेडको संख्या १ सय ५ पुगेको छ । क्वारेन्टाइनमा भारतबाट आएको नागरिकलाई राखिने अध्यक्ष तामाङले बताउनुभयो । पालिकाले विपद् ब्यवस्थापन कोषको २८ लाख रकमबाट क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।

5290
Shares

ट्रेन्डिङ