सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • औषधी बोकेको गाडी दुर्घटना

औषधी बोकेको गाडी दुर्घटना

5755
Shares
औषधी बोकेको  गाडी दुर्घटना

काठमाडौं: काठमाडौंबाट औषधी लिएर सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बुलेरो गाडी दुर्घटनामा परेको छ । मेलम्ची प्रथामिक स्वास्थ्य केन्द्रको लागि काठमाडौंबाट औषधी बोकेर गइरहेको बा १९ च ४३६६ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटनामा परेको हो ।

मेलम्ची हस्पिटलको उकालोमा बोलेरो दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीको भनाईको छ ।

5755
Shares

ट्रेन्डिङ