सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बनेपा हेल्थ केयरमा आउने बिरामीलाई निशुल्क फेस सिल्ड र मास्क

बनेपा हेल्थ केयरमा आउने बिरामीलाई निशुल्क फेस सिल्ड र मास्क

8280
Shares
बनेपा हेल्थ केयरमा आउने बिरामीलाई निशुल्क फेस सिल्ड र मास्क

काभ्रे ,जेष्ठ ३२ / निजि क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरु सेवा सुबिधा भन्दा बढी नाफा मुखि भय भन्ने आम जनगुनासो बिच बनेपामा संचालित बनेपा हेल्थ केयरले भने स्थापनाकाल देखि नै सेवाग्राही लक्ष्यित विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ ।

पछिल्लो समय पनि बनेपा हेल्थ केयरले कोभीड १९ महामारीको जोखिमबाट वचन सेवा लिन आउने हरेकलाई फेस सिल्ड र मास्क निशुल्क बितरन सुरु गरेको छ । फेस सिल्ड र मास्कले मुख र आखाबाट हुने सक्रमन रोक्न मद्दत पुग्ने बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले जानकारी गराय ।

बनेपा हेल्थ केयरले लकडाउन आबधीभर पनि आफ्नो सेवा सुबिधालाई भने निरन्तरता दिइरहेको छ । बनेपा हेल्थ केयरको यो सुबिधाबाट सेवाग्राहीहरुले केही सुरक्षित महशुस गरेको बतायका छ्न । बनेपा हेल्थ केयरमा हाल बरिस्ठ चिकित्सक रबिन्द्रराज भण्डारीले दैनिक सेवा दिरहनु भयको छ । ल्याब ,एक्स -रे,डे केयर सेवा लगायतका सबै सेवा बनेपा हेल्थ केयर बाट प्राप्त हुने गरेको छ ।

8280
Shares

ट्रेन्डिङ