सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • टयांकरको ठ’क्करबाट युवकको मृ’त्यु, स्थानीयले ज’लाए ट्यांकर

टयांकरको ठ’क्करबाट युवकको मृ’त्यु, स्थानीयले ज’लाए ट्यांकर

5010
Shares
टयांकरको ठ’क्करबाट युवकको मृ’त्यु, स्थानीयले ज’लाए ट्यांकर

कञ्चनपुर, असार १९ : कञ्चनपुरको पुनर्वास नगरपालिका-९ बीचफाँटाका ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको पानी बोक्ने टयांकरको ठ’क्करबाट शुक्रबार मृ’त्यु भएको छ। से६प ६४२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका ठकुरीलाई पानी बोक्ने टयांकरले ठ’क्कर दिँदा घ’टनास्थलमै मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय त्रिभुवनबस्तीका प्र’हरी निरीक्षक वकिलबहादुर सिंहले बताए।

बा१क ९७८४ र से१क १७४ का दुई ट्यांकरमध्ये एकले ठ’क्कर दिएको उनले बताए। दुवै टयाङकरका चालक भने फरार रहेका छन्। मृ’तकको श’व स्थानीय बासिन्दाले सडकबाट उठाउन दिएका छैनन्। आ’क्रोशित स्थानीय बासिन्दाले दुवै ट्यांकरमा आ’गजनी गरेका छन्।

5010
Shares

ट्रेन्डिङ