सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • भारतमा कोरोनाबाट मन्त्रीको नि’धन

भारतमा कोरोनाबाट मन्त्रीको नि’धन

5660
Shares
भारतमा कोरोनाबाट मन्त्रीको नि’धन

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको नि’धन भएको छ। संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको नि’धन भएको बिबिसी हिन्दीले जनाएको छ।

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको नि’धन भएको छ।

5660
Shares

ट्रेन्डिङ