सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनिल बाँनिया नेतृत्वका युवाहरुद्धारा स्नेहा अनाथालयमा राहात वितरण

अनिल बाँनिया नेतृत्वका युवाहरुद्धारा स्नेहा अनाथालयमा राहात वितरण

5500
Shares
अनिल बाँनिया नेतृत्वका युवाहरुद्धारा स्नेहा अनाथालयमा राहात वितरण

काठमाडाैँ । चर्चित हाँस्यकलाकार सुलेमान शंकर इकुले स्थापना गरेको स्नेहा अनाथालयमा मनकारी केहि युवाहरुले राहात हस्तान्तरण गरेका छन् । काठमाडौँको मुलपानीमा रहेको उत्त अनाथालयमा मनकारी युवा अनिल बानिँया नेतृत्वमा पुगेका जिवन बुढा,बखत बुढा र अर्जुन खड्का लगायतका मनकारी युवाहरुले राहात हस्तान्तरण गरेका हुन् ।

उनिहरुले ७ बोरा चामल,२० पोका तेल,१ प्याकेट च्युरा र अन्य खाध्य सामाग्री हस्तातरण गरेको अनिल बाँनियाले जानकारी दिएका छन् । अनाथालयले धेरै बर्षदेखि आमा र बुवा नभएका टुहुरा अनाथ बालबालिकाहरुको रेखदेख गर्दै आएको छ ।

5500
Shares

ट्रेन्डिङ