सबैको समाचार
आइतवार, साउन ४, २०८२
  • होमपेज
  • धुलिखेलमा ५० वेडको आइसोलेसन थप

धुलिखेलमा ५० वेडको आइसोलेसन थप

7070
Shares
धुलिखेलमा ५० वेडको आइसोलेसन थप

धुलिखेल, २५ भदौः धुलिखेल नगरपालिकाले ५० वेडको आइसोलेन थप गरेको छ । नगरपालिकाले सञ्जीवनी माध्यामिक विद्यालयमा आइसोलेसन वेड सञ्चालनमा ल्याएको हो ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएर आइसोलेसन वेड अभाव भइरहेका बेला नगरपालिकाले आइसोलेसन वेड थपेको हो । यसले कोरोना संक्रमितलाई केहि सजिलो हुने भएको छ । धुलिखेल, बनेपापछि सबैभन्दा धेरै संक्रमित हुने स्थानीय तह हो ।

7070
Shares

ट्रेन्डिङ