सबैको समाचार
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक (भिडियो )

अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक (भिडियो )

काठमाडौं : लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
भिडियो हेर्नुहोस :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

error: Content is protected !!