सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु

भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु

5355
Shares
भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु

काठमाडौं, २२ वैशाख । इरानको राजधानी तेहरानमा स्वीट्जरल्यान्डको दूतावासमा कार्यरत एक वरिष्ठ कर्मचारीको मृत्यु भएको छ ।

स्वीस दूतावासकी फस्ट सेक्रेटरी ५१ वर्षीया महिलाको भवनबाट खसेर मृत्यु भएको हो ।

स्वीटजरल्यान्डको विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘विदेश मामिलाको फेडरल डिपार्टमेन्ट, प्रमुख फेडरल काउन्सिलर इग्नाजियो कासिस यो दुःखद घटनाबाट स्तब्ध छौं र परिवारप्रति समवेदना व्यक्त गर्दछौ ं।’ मन्त्रालयले ति कर्मचारी कसरी भवनबाट खस्न पुगिन भन्ने बारेमा जानकारी दिएको छैन । एजेन्सी

5355
Shares

ट्रेन्डिङ