सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अविरल वर्षाले घर भत्किँदा १ घाइते

अविरल वर्षाले घर भत्किँदा १ घाइते

5190
Shares
अविरल वर्षाले घर भत्किँदा १ घाइते

रामेछाप : लगातारको वर्षाले रामेछापको सुनापति गाउँपालिका ३ हिलेदेवीमा घर भत्किँदा १ महिला घाइते भएकी छन् ।शुक्रबार सॉझ हिलेदेवीका पूर्णसिं योञ्जनको घर भत्किएको हो ।

घरले किचेर योञ्जनकी श्रीमती कान्छी लामा घाइते भएका सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल श्रेष्ठले जनाए । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ ।

5190
Shares

ट्रेन्डिङ