काभ्रे : नेपाली काँग्रेसका युवा नेता क्षेत्र लामाले खानीखोला गाउँपालिकाको सभापतिमा दाबी प्रस्तुत गर्नु भएको छ । आगामी असोज ९ गते हुने पालिका अधिवेशनमा सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गर्नु भएको हो ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा होमिनु भएका नेता लामा २०७४ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट खानीखोला गाउँपालिकामा वडाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
थप कुराकानी यो भिडियोमा :