सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • जहाँ बिकिनी लगाएर आउनेलाई विशेष उपहार

जहाँ बिकिनी लगाएर आउनेलाई विशेष उपहार

4420
Shares
जहाँ बिकिनी लगाएर आउनेलाई  विशेष उपहार

बेलायतको एसेक्समा रहेको लेकसाइड सपिंग सेन्टर यस्तो ठाउँ हो जहाँ सप्ताहन्तमा कम भन्दा कम कपडा लगाएका महिला ग्राहकहरु द्येखिन्छन् ।
सपिंग मलहरुले ग्राहकको भीड बढाउनका लागि विभिन्न प्रकारका अफर ल्याउँछन् । यस्तैमा एउटा मलले यस्तो अफर ल्याएको छ जसबाट बिकिनी गर्लहरु लाभान्वित भैरहेका छन् । सोही कारणले होला सप्ताहन्तमा उक्त मलमा केवल बिकिनी लगाएका महिलाहरु मात्र देखिन्छन् ।
सोही कारण धेरै महिलाहरु बिकिनी लगाएर उक्त सपिंग सेन्टरमा आई सपिंग तथा पुरस्कारको फाइदा उठाउन भुल्दैनन् ।
वास्तवमा आइतबारको दिन बिकिनी तथा हाइ हिल लगाएर आउने १ सय जना महिलालाई सपिंग मलले विभिन्न खालका पुरस्कार दिइन्छ ।
सपिंग मलका कर्मचारीहरुका अनुसार बिकिनी लगाएर आएको दिन महिलाहरुले अन्य दिनभन्दा धेरै सपिंग गर्छन् । बिकिनी पहिरनमा आफुलाई बढि सुन्दर देख्ने भएको हुँदा महिलाहरुले धेरै सपिंग गर्ने गरेको अनुभव सपिंग मलका कर्मचारीहरुको छ ।

4420
Shares

ट्रेन्डिङ