सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नमोबुद्ध नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

नमोबुद्ध नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

6575
Shares
नमोबुद्ध नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

 

कोभिडको मार झेलिरहेको काभ्रेको नमोबुद्ध नगरपालिकाले अन्ततः आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

आज उपसचिब जनार्दन रिजालले एक सूचना जारी गर्दै भोलीदेखि लागु हुने अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने जनाउनुभएको हो ।

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना स्वयं कोभिड संक्रमित हुनुभएको छ । अधिकांश कर्मचारी समेत कोभिडबाट संक्रमण भएका छन् ।

अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।

6575
Shares

ट्रेन्डिङ