सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

7215
Shares
युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

 

एजेन्सी । एक प्रेमीले प्रेमीकाकी आमालाई मृर्गौला दान गरे । तर प्रेमीकाले भने त्यसको एक महिना नबित्दै धो का दिएकी छिन् ।

धो का यहाँसम्मकी ती युवतीले आफ्नो आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।

घ ट ना मेक्सीकाेकोको हो । ती प्रेमी (युवक) मेक्सीकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त र ह स्य सामाजिक संजाल टिकटकबाट खुलासा गरेका छन् ।

उनले भाेगेकाे यो घ ट नाबारे बेलायति पत्रिका द सनले छापेको छ । युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ ।

उजिलले प्रेमीको नाम उल्लेख नगरी सामाजिक संजालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला आफूलाई निराश आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहनुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।

 

7215
Shares

ट्रेन्डिङ