सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रे मालपोतमा सबै सेवाहरु आजदेखी बन्द

काभ्रे मालपोतमा सबै सेवाहरु आजदेखी बन्द

3590
Shares
काभ्रे मालपोतमा सबै सेवाहरु आजदेखी बन्द

 

काभ्रे : कोरोना बढ्दै गएपछि मालपोत कार्यालय काभ्रेका अत्यावश्यक बाहेकका सबै सेवाहरु पाँचदिन हुने बन्द भएको छ ।

जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कार्यालयले आज (सोमबार)देखी अत्यावश्यक बाहेकका सेवाहरु शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा सं क्र म णको जोखिम उच्च हुनेका साथै कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको मालपोत कार्यालयले सूचना मार्फत जानकारी दिएको छ ।

 

3590
Shares

ट्रेन्डिङ