सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • एकैदिन थपिए १० हजार बढी को रो ना संक्रमित

एकैदिन थपिए १० हजार बढी को रो ना संक्रमित

5365
Shares
एकैदिन थपिए १० हजार बढी को रो ना संक्रमित

 

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना को रो ना सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा को रो ना परीक्षण गरिएको थियो।

देशभर ८२ हजार ५५० जना को रो नाका सक्रिय सं क्र मित छन्।

पछिल्लो २४ घन्टामा को रो ना सं क्र म णबाट ४ जनाले ज्या न गुमाएका छन्।

यस्तै २५४० जना सं क्र मणबाट मुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ सं क्र मि त थपिएका छन्।

 

5365
Shares

ट्रेन्डिङ