सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

6920
Shares
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

काठमाडौं : शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । शनिबार मात्र यसअघि १८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ ।

6920
Shares

ट्रेन्डिङ