पाल्पा : पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्या न गएको छ ।
तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्र ह री कार्यालय पाल्पाले जनाएको छ।
हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्या न गएको प्र ह रीले जनाएको छ ।