सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • समाचार वाचन गर्दागर्दा भित्री बस्त्र देखिए पछि

समाचार वाचन गर्दागर्दा भित्री बस्त्र देखिए पछि

5265
Shares
समाचार वाचन गर्दागर्दा भित्री बस्त्र देखिए पछि

इटालीकी समाचार वाचिका एकाएक इन्टरनेट समाजिक सञ्जालमा भइरल बनिन कारण उनी आफै थिइन । उनी सधै अरुको समाचार प्रस्तुत गर्थिन उनी तर के थाहा अरुको समाचार पढ्दा पढ्दै आफै समाचार बनिने कुरा ।
यी समाचार वाचिकाले चाहेर वा नचाहेर उनी ठूलो दुर्घटनामा परेकी छिन् उनीले समाचार पढ्दै गर्दा उनको पारदर्शी टेबलको मुनि रहेको गोडा फट्याउँदा उनको छोटो स्कटका कारण भित्री वस्त्र देखिएयो तर यो उनलाई पत्तै भएन ।
डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भनेर निस्फिक्रि गोडा फट्याएकी ती समाचार वाचिकाले उक्त डेस्क सिसाको पारदर्शी डेस्क हो भन्ने ख्याल गरिनन् । तर यो उनको ठूलो गल्ति थियो किनभने उनले त्यस ठाउँका पहिलो पटक समचार वाचन भने गरेकी होइन । पहिला पहिला पनि त्यही ठाउँमा बसेर समाचार वाचन गर्थिन ।
३८ वर्षीय समाचार वाचिका कोस्टान्जा कालाब्रिजले इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रात्रीकालीन समाचार बुलेटिन प्रस्तुत गरिरहदा समाचार वाचिकाले भित्री वस्त्र दर्शन गराइरहँदा दर्शक अवाक बने । सुरुमा उनको अनुहारमा क्यामरा जूम गरिएयो ।
तर विस्तारै क्यामरा जुम आउट हुँदै पूरै समाचार डेस्क देखायो । त्यसक्रममा गोडा फट्याएर बसेकी समाचार बाचिकाको स्कर्टले छोप्न नसकेको भित्री वस्त्र छ्यांगै देखियो । लाइभ समाचार वाचन गरिरहेको बेलामा उनले अकस्मात आफ्नो भित्री वस्त्र देखाउन पुगिन । त्यसपछि ब्रेकिंग न्यूज भन्ने समाचार वाचिका आफैं बेव्रिmङ्क न्यू बन्न पुगिन ।
भिडियो हेर्नुस्
https://youtu.be/j2Ph79Ur3BY

5265
Shares

ट्रेन्डिङ