सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३

जन्ती बोकेको बस दुर्घटना

9685
Shares
जन्ती बोकेको बस दुर्घटना

चितवन, २५ जेठ :  रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ ।

निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो।

उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।दुर्घटनामा परि एक बालक हराइरहको आशंकाले र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।

9685
Shares

ट्रेन्डिङ