सबैको समाचार
शनिबार, असार ६, २०८३

रहेनन् अभिनेता ओम पुरी

5000
Shares
रहेनन् अभिनेता ओम पुरी

बॉलीवुडकाे जाने-माने अभिनेता ओम पुरीकाे शुक्रवार बिहान निधन भएकाे हाे । उनकाे ६६ वर्षकाे उमेरमा मृत्यु भएकाे छ ।
उनले ३०० भन्दा बढि फिल्ममा काम गरिसक्नु भएकाे थियाे । उनले हॉलीवुड फिल्म पनि गरेका थिए ।

5000
Shares

ट्रेन्डिङ