सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा लामो समयपछि देखियो कोरोना

काभ्रेमा लामो समयपछि देखियो कोरोना

5630
Shares
काभ्रेमा लामो समयपछि देखियो कोरोना

काभ्रेको लामो समयपछि कोभिडका बिरामी भएका छन ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज ५ जनामा कोभिड पुष्टि भएको हो ।

कोभिड पुष्टि भएका सबै काभ्रेको नमोबुद्ध नगरपालिकाका हुन् । संक्रमित मध्ये ४ जना महिला र १ जना पुरुष रहेका छन ।

5630
Shares

ट्रेन्डिङ