सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रास्वपा सभापति रविले लगाए दाइको हातबाट टीका

रास्वपा सभापति रविले लगाए दाइको हातबाट टीका

1815
Shares
रास्वपा सभापति रविले लगाए दाइको हातबाट टीका

काठमाडौं, कात्तिक ७: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्।

मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन्। टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

1815
Shares

ट्रेन्डिङ