सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • आज दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

आज दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

2180
Shares
आज दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं, कात्तिक ८ : आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

2180
Shares

ट्रेन्डिङ