सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने

1635
Shares
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाइने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।

1635
Shares

ट्रेन्डिङ