सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

990
Shares
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

 काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

990
Shares

ट्रेन्डिङ