सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बलात्कार आराेपमा १ जना पक्राउ

बलात्कार आराेपमा १ जना पक्राउ

1435
Shares
बलात्कार आराेपमा १ जना पक्राउ

कैलाली | १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

1435
Shares

ट्रेन्डिङ