सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • जुवा खेलिरहेका १३ जना पक्राउ

जुवा खेलिरहेका १३ जना पक्राउ

960
Shares
जुवा खेलिरहेका १३ जना पक्राउ

 काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

 ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

960
Shares

ट्रेन्डिङ