सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

1615
Shares
एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

 काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले एक सय रुपैयाँको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन् ।

1615
Shares

ट्रेन्डिङ