सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

710
Shares
गाडीले ठक्कर दिंदा  एक जनाको मृत्यु

 काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् ।

प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ ।

710
Shares

ट्रेन्डिङ